सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

३६ करोड निक्षेप राष्ट्र बैंकले अन्य बैंकहरुमा राख्ने

२०७६ पुष १६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: राष्ट्र बैंकले रू. ३६ करोड ३१ रकम बैंक तथा वित्तिय संस्थाको निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले बिभिन्न कोषमा भएको पैसा एक बर्षका लागि क, ख र ग बर्गका बैंकको निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंकमा २१ करोड ६ लाख पैसा निक्षेपमा राख्ने छ । यस्तै, बिकास बैंकमा रू. ३ करोड ९४ लाख र वित्तिय संस्थामा रू. १ करोड ३१ पैसा राख्न राखिने छ ।

पौष १८ गते भित्र राष्ट्र बैंकले बैंकहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले आवश्यक प्रक्रिया पुर्याएर आगमी माघ १ गते देखि २०७७ पौष २९ गतेसम्म उक्त रकम निक्षेपमा राख्ने छ । उक्त रकम निक्षेपमा आएपछि बैंकहरुमा केही तरलता बढ्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक