सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘सरकारी अड्डा’ मा निश्चल र स्वस्तिमा भिडियोसहित…

२०७८ असोज २२, शुक्रबार

काठमाण्डौंः सिनेमा होस् वा म्युजिक भिडिओ निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई दर्शकले निकै रुचाएका छन्। वास्तविक जीवनमा समेत सँगै जीवन बिताइरहेका निश्चल र स्वस्तिमाले अभिनय गरेका ‘कुटुमा कुटु’, ‘नाच फिरिरी’, ‘चट्ट रुमाल’, ‘तातो गोली’लगायत गीत चर्चित छन्।

बुधबार यो जोडीको ‘सरकारी अड्डा’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सरकारी अड्डामा रचना रिमाल र पदम राईले स्वर दिएका छन्। डिपी खनाल गीतका रचनाकार हुन्। कथात्मक शैलीमा तयार पारिएको गीतको भिडिओ निकेश खड्काको निर्देशनमा बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने