सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुनिल सेठ्ठीका छोराको डेब्युः ‘तडप’ फिल्मको ट्रेलर सार्वजनिक

२०७८ कार्तिक १०, बुधबार

काठमाण्डौंः बलिउड अभिनेता सुनिल सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । पौने तीन मिनेट लामो ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएका छन् ।

३ डिसेम्बरमा प्रदर्शन हुने फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको थियो । टिजरमा आहानलाई पछाडि मात्रै देखाएको छ । त्यसले दर्शकमा कौतुहलता पैदा गर्न पुग्यो । मिलन लुथरिया निर्देशित फिल्ममा आहानको जोडी तारा सुतरिया छिन् । भारतको उत्तराखण्ड, मसुरिका युवा इशान (आहान) र विदेशबाट आएकी रमिसा (तारा) बीचको प्रेमकथालाई प्रस्तुत गरिएको बताइने फिल्मको ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।  न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)