सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

२०८२ श्रावण २२, बिहिबार

काठमाण्डौः  प्रायः आधुनिक शैलीका गीतहरु रचना गर्दै आइरहेकी गीतकार सरला श्रेष्ठले यो वर्षको तीजका लागि एउटा छमछमि नाच्ने शैलीको गीत रचना गरेकी छिन् । अमेरिकामा बसोबास गर्दै आएकी गीतकार श्रेष्ठद्वारा रचित ‘भन्छन् सबै तीज आयो माइत जाने हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधवार एसएस क्रिएसनको यूट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतमा गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ । यो गीतमा गायिका परियारलाई सुनिता सुनार तथा बिन्दु बिकले कोरसमा साथ दिएका छन् । लक्ष्मण पोखरेलद्वारा संगीतबद्ध यो गीतमा रमेश सेन्चुरीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ । गीतका रेकर्डिस्ट मनोज डंगोल हुन् ।

गीतको भिडियो आकर्षक बनेको छ, जसलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । स्मारिका ढकाल तथा नृत्य कलाकारहरुले भिडियोमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोलाई मिन रावलले सम्पादन तथा रंग संयोजन गरेका छन् ।

भिडियोमा दिपेश एसकेको कोरियोग्राफी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)

‘कोशेढुङ्गा’को प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक