शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पद्मश्री पुरस्कारबाट सम्मानित भएकी छन् ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेत्री रनौतलाई पद्मश्री पुरस्कारले सम्मानित गरेका हुन् । यसअघि ४ पटक राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएकी अभिनेत्री रनौतले पद्मश्री पुरस्कारबाट सम्मानित हुँदा निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् ।
