शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: २०७६ सालको असार महिनामा संचालित व्यवस्थापन संकाय संकाय तर्फ एमबीएस प्रथम बर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ ।
परिक्षाफल त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।
