सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मिस वर्ल्ड २०२१ मा भाग लिन नम्रता शनिबार अमेरिका जाने

२०७८ मंग्सिर २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ्ः मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ आगामी शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छिन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि उनी नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ आगामी शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छिन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि उनी नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो । मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको आयोजकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?

बेलायतमा नेपाली कन्सर्ट हुँदै

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुदैँ, लस एन्जलसमा राखियो प्रिमियम शो

‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

बलिवुड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो

ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित