काठमाण्डौ्ः गायक यमन माझीको स्वरमा ‘माझी गोल्ड कप’को गीत सार्वजनिक भएको छ । रामेछापको कुनौरीमा हुन लागेको ‘माझी राष्ट्रिय दोस्रो गोल्ड कप’को गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।