काठमाण्डौंः चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । लामो समयअघि बनेर तयार चलचित्र अब भने प्रदर्शनमा आउन लागेको हो । प्रदर्शन तयारीसँगै टिमले प्रचारको काम सुरु गरेको हो ।