सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सोमबार थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

२०७८ मंग्सिर २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ३८६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख छ हजार ६१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा

लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार

परिषद्को अध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा जोड

आफूखुसी औषधि सेवन घातक

इन्सुलिनको ओभरडोज दिएर बिरामीको हत्या गर्ने नर्सलाई ७०० वर्षको जेल सजाय

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

निद्रा लाइरहने समस्या त छैन ? यी भिटामिनको कमीले हुन्छ यस्ताे समस्या

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने

चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा