काठमाण्डौंः अन्जु पन्तको स्वरमा गीत ‘किन दुख्छ मुटुु’ सार्वजनिक भएको छ । हरि आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।
माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्य समेत भिडियोमा देखिएका छन् ।