सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जान्नै पर्ने उत्तर कोरियाका अनौँठा तर रोचक कुराहरु

२०७६ माघ १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: उत्तर कोरियाको बिषयमा समय समयमा अनेक कुराहरु मिडियामा आउने गर्छन् ।

बाह्य देशका नागरिकलाई कोरिया प्रवेश सहज नभएका कारण पनि उत्तर कोरियाको बिषयमा धेरैलाई थाहा हुँदैन।

त्यस्तै उत्तर कोरियाका केही रोचक बिषय तपाइ अन्जान हुन् सक्नुहुन्छ। उत्तर कोरीयाको बारेमा तपाईलाई थाहा नभएका केही रोचक तथा अनौठा तथ्यहरु यस्ता रहेका छन् ।

१) उत्तर कोरियामा जिन्सका कपडा लगाउन प्रतिबन्धित छ। त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिबन्ध लगाएको थियो।

२) उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन। यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ।

३) उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ।

४) उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन्। किमले आफ्ना काकालाई यसकारण मारे कि उनले गद्दारी गरेका थिए। किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए ।

५) उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिबन्ध लगाइएको छ।

६) उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन् । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन्।

७) उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिबन्धित छ । एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो।

८) उत्तर कोरीयामा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी मानिन्छ । केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो ।

९) उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन । एक महिलालाई बाइबल सर्वसाधारणलाई बाडेको आरोपमा हत्या गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई