सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक (भिडियोसहित)

२०७८ माघ १, शनिबार

काठमाण्डौः  ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ। अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको फिल्मको टिजर शुक्रबार ‘बुढासुब्बा डिजिटल’को युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

फिल्ममा रमणीय क्षेत्रमा अनमोल र सुहानाबीचको रोमेन्सलाई देखाइएको छ। आगामी वर्षको १ वैशाखमा प्रदर्शनमा आउने यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी छन्।

फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो। फिल्मको झरनाले लेखेकी हुन् भने पटकथा र संवाद थापासँगै छेतन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्याट्रिक पौडेल, उपकार पाण्डे र माधव शर्माले संयुक्त रुपमा लेखेका छन्। फिल्मको सहायक निर्देशक बसन्त अधिकारी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)