काठमाण्डौः नेपाली गीत ‘नशा’ मा भारतीय गायकले आवाज भरेका छन् । अमेरिकाको ड्यालसमा छायांकन भएको उक्त नेपाली गीतका लेखक तथा संगीतकार शान भुसाल हुन् ।
गीतमा भारतीय गायक अनुग्रह विष्टको स्वर रहेको छ । गीतको रेकर्डिङ पनि मुम्बईको बीबीजे. स्टुडियोमा नै भएको थियो ।
