काठमाण्डौः गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय छ ।