सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गीतमा झालमा फल्ने लौका (भिडियोसहित)

२०७८ माघ ६, बिहिबार

काठमाण्डौः किशोर विश्वकर्माको स्वर र संगीतमा झालमा फल्ने लौका बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

पहिले पहिले लाहुर गएर फर्कंदाको झल्को दिने गीतमा गायक किशोर र अनुजा अधिकारीका साथमा मेघराज पौडेल र सलिना मिश्रले अभिनय गरेका छन्। गीतमा योगेश मुखियाको शब्द र कमल सौरागको संगीत संयोजन छ।

रमेश थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा देव पुनको छायाँकन र तारा किम्भेको सम्पादन छ। भिडियो सीता राईले कोरियोग्राफी गरेकी हुन्। गीतको भिडियो आस्था क्रियसन युट्युब च्यानलमा अपलोड गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गायिका जेनिशा गौतमको स्वरमा ‘गाजल’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)

मुन्नासँग महाजात्रा संवाद- सबै वर्गले आफ्नो कथा भेट्नेछन् {भिडियो}

यस्तो छ ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस {लाईभ}

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरू {लाईभ}

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

शिवरात्रिको पूर्व सन्ध्यामा संस्कृत भाषाको भजन ‘काल भैरव अष्टकम’ (भिडियो)

निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

‘महाजात्रा’को ट्रेलर सार्वजनिक