काठमाण्डौः गायिका रानी शाक्यले रमाइलो गीत सुटुक्कै रिलिज गरेकी छन्।
सुनीता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीत गायिका शाक्यको युट्युब च्यानलका साथै विभिन्न डिजिटल प्लेटफर्ममार्फत एकसाथ रिलिज गरिएको हो।