काठमाण्डौः प्रदीप चापागाईं र दीपा घिमिरेको स्वरमा ‘दुई दिने चोला’ सार्वजनिक भएको छ।
गीतमा प्रदिपकै शब्द तथा सन्जिव सिंहको संगीत रहेको छ। बड्स ब्यान्डका सुदिप सिंहको संगीत संयोजन रहेको गीतको भिडियोमा प्रकृति श्रेष्ठ र अनिल थापाले अभिनय गरेका छन्।