सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

किन शंका गर्छौँको ‘ड्वएट भर्सन’ सार्वजनिक (भिडियोसहित)

२०७८ फागुण ५, बिहिबार

काठमाण्डौः कुनै समय थियाे अधिकांश गीतकाे ‘रिमिक्स भर्सन’ सार्वजनिक हुन्थे । अहिले समय फेरिएको छ । पुराना गीत-सङ्गीतहरू नयाँ-नयाँ ‘भर्सन’मा बजारमा आउन थालेका छन् । करिब ९ वर्षअघि सार्वजनिक भएको किन शंका गर्छाै बाेलकाे गीतकाे पनि ड्वएट भर्सन सार्वजनिक भएको छ ।

गायक प्रमाेद खरेलकाे आवाजमा रहेकाे चर्चित गीतमा संगित भरेका थिए संगितकार राजकुमार बगरले । गायत्री थापाकाे शब्द रहेकाे उक्त गीत नयाँ भर्सनमा बजारमा आएकाे हाे ।

नयाँ ड्वएट भर्सनमा सार्वजनिक भएको उक्त गीतमा प्रमाेद खरेलसँगै गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छिन्। गायत्री थापाकाे शब्द रहेकाे गीतमा राजकुमार बगरले संगित भरेका छन् ।

उक्त गीतकाे भिडियोमा नायक पल शाह र पुजा शर्मालाई देख्न सक्छाैँ । त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियाेमा रेकर्ड भएको उक्त गीतकाे भिडियाे निर्देशन क्रान्ति केसीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)