सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विवाह बन्धनमा बाँधिदै इन्डियन आइडलकी जर्ज र होस्ट  

२०७६ माघ २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: इन्डियन आइडलकी जर्ज र होस्ट आदित्यनारायण र नेहा कक्कडको जोडी विवाह पक्का भएको छ ।

इन्डियन आइडल सिजन ११ मा निकै समयदेखि चर्चा भइरहेको नेहा र आदित्य दुवैको विवाह हुने पक्का भएको हो । सोनी टिभिले ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नृत्यमा रोमान्स गरिरहेको एक भिडियो सेयर गरेको छ। भिडियोको क्याप्सनमा ‘१४ फेबुअरी मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन्।’ लेखिएको छ ।

 

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रूपमा उपस्थित भइसकेका छन्। दुबैको परिवारले विवाहको लागि मञ्जुरी दिएका छन् । उदितनारायण त निकैअघि यस विवाहको लागी स्विकारोक्ति रहेका छन् ।

उदितनारायणका साथै उनकी श्रीमती दीपानारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन आतुर छन्। इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेसल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टीभीले जनाएको छ।

 

यसबाहेक नेहा कक्कड र आदित्यनारायणले पनि सोसल मिडियामा समेत यसबारे पोष्ट गरेका छन्। नेहाले पनि ‘फेब्रुअरी १४’ लेख्दै इन्स्टाग्राममा फोटो पोस्ट गरेकी छिन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई