काठमाण्डौः पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रचनामा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ओलीको रचनामा रहेको स्वदेश गानमा गायक मदनगोपालले स्वर र संगीत भरेका छन् । उनलाई समूह गायनमा मौना थापा र मीना पाण्डेले साथ दिएका छन् ।
