सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इष्ट इण्डियाले लिएको ६० हजार बर्ग किमी जमिन फिर्ता गराउन माग गर्दै बेलायती दुताबासमा ज्ञापनपत्र पेश (पूर्णपाठ सहित)

२०७६ फागुण ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः फणिन्द्र नेपाल नेतृत्वको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको टिष्टादेखि काँकडासम्मको भू-भाग भारतबाट तत्काल फिर्ता गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले हाल नेपाल भ्रमणमा रहेका बेलायती सेनाका प्रमुख जनरल सर मार्क कार्लटन स्मिथलाई सम्बोधन गरिएको पत्र शुक्रबार अपरान्ह लैनचौर स्थित बेलायती राजदूताबासमा बुझाएको हो ।

अध्यक्ष नेपालले सुगौली सन्धी अनुसार बेलायती कम्पनी इष्ट इण्डियाले नेपालसँग सम्झौता गरी लिएको ६० हजार बर्ग किमी जमिन (पूर्वको टिष्टा नदिदेखि पश्चिमको काँकडासम्मको भूभाग) फिर्ता गर्न माग गरिएको छ ।

तत्कालिन बेलायती कम्पनीले नेपालसँग सम्झौता गरी कब्जा गरेको सो जमिन फिता गर्ने दायित्व समेत संयुक्त अधिराज्य बेलायतकै भएको स्मरण गराउँदै पत्रमा सन् १८१६ को मार्च ४ तारिखका दिनमा भएको सम्झौता बमोजिमको जमिन नेपाललाई इमान्दारीपूर्वक फिर्ता गर्ने दायित्व सम्झन भनिएको छ ।

उक्त पत्रमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतसँग पटक पटक नेपालको ६० हजार बर्ग किमी भूमि फिर्ता गर्न आग्रह गर्दा समेत कुनै वास्ता नगरिएको भन्दै भारतलाई नेपाली भूमिमाथि शासन गर्ने वैधानिक आधार नभएको सम्झाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल