सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५औं माछापुच्छे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले ह्वाइटफिल्डलाई ३२–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गरे । एन्जल्स हार्टले हिमरश्मीलाई १६–११ ले हरायो ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले सैनिकलाई ४३–२८, हिमालयन किङडमले रेडिअन्टलाई २८–१५, एचएचसीएले पारा माउन्ट एकेडेमीलाई ३९–१५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले स्कोलर्स होम एकेडेमीलाई ४८–२९ र नेसनल युनाइटेडले एन्जल्स हार्टलाई २७–२३ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २८, एचएचसीएका पविन मगरले ११, बीएनएका सन्देश खड्काले २८ र नेसनल युनाइटेडका सविन नगरकोटीले ११ स्कोर गरे ।

सिनियर गल्र्समा एन्जल गुप्ता र मुस्कान गुरुङको ६–६ अंक सहयोगमा भ्याली पब्लिकले फेरिल्यान्डमाथि २४–१६ को जित आत्मासात् ग¥यो । जितसंगै भ्याली पब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान