सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अल्लु अर्जुनको ‘पुष्पा’ मा ६ मिनेटको एक्सन सिनमा ६ करोड लगानी

२०७७ बैसाख २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: तेलुगु फिल्म अभिनेता अल्लु अर्जुन आजभोलि आफ्नो आगामी फिल्म ‘पुष्पा’ को कारण चर्चामा छन् ।

आफ्नो जन्मोत्सवको अवसर ८ अप्रिलमा उनले यस फिल्मको घोषणा गरेका हुन् । फिल्ममा अल्लु राउडी लुक्समा देखिदैँ छन् । यो लुक्सलाई उनका फ्यानहरुले खूब मन पराएका छन् । यो फिल्ममा एक्सनका दृष्य बढी हुने बताइएको छ ।

यसबीच फिल्मको एउटा रोचक जानकारी यस फिल्ममा छ मिनेटको एक्सन सिनको लागी ६ करोड खर्च हुने बताइएको छ ।

निर्माताहरुका अनुसार यो फिल्म पूर्ण रुपमा मेक इन इण्डिया हुनेछ । भारतीय फिल्म उद्योगका श्रमिकहरुलाई रोजगारी दिने उद्देश्यले यो फिल्म निर्माण गरिने भएको हो ।

६ करोड लगानी हुने उक्त एक्सन सिनमा अल्लु अर्जुन र नकरात्मक भूमिकामा रहेका विजय सेतुपतिबीच लडाँई देखाईनेछ ।

यो एक्सन दृश्यलाई राष्ट्रिय पुरस्कार जितिसकेका स्टन्ट कोरियोग्राफर पिटर हेइनले कोरियोग्राफ गरेका हुन् ।

जानकारीका अनुसार लकडाउनका सकिने बित्तिकै यो फिल्मको छायांकन सुरु हुने गरीने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई