सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकामा फेरि टिकटक प्रतिबन्धको धम्की, अमेरिकाले राख्यो कडा शर्त

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले आफ्ना चिनियाँ मालिकहरूलाई कम्पनीको शेयर बेच्न भनेको अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने बताएको दाबी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन्।

अमेरिकाले लामो समयदेखि टिकटकले अमेरिकी उपभोक्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको आरोप लगाउँदै आएको छ। यस सम्बन्धमा विगतमा पनि अमेरिकी सरकारसँग कम्पनीको सम्बन्ध तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।

२०२० मा, टिकटकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा प्रतिबन्ध लगाइएको थियो। तर, पछि अमेरिकी अदालतले सरकारको उक्त निर्णयलाई अस्वीकार गरेको थियो ।

वर्तमान बाइडेन प्रशासनको कार्यकालमा पहिलो पटक टिकटकमा प्रतिबन्धको धम्की आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यस्त बन्दै हिट गीतका एरेन्जर नरेन्द्र वियोगी

प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

जेठ ५ लाई रिलिज मिति तोक्दै ‘गणपति’को पोस्टर सार्वजनिक

र्चित मोडल गणेश भट्ट अभिनित म्युजिक भिडियो सार्वजनिक

शोभितको जय हो सुरु

कोहलीको बायोपिकमा अभिनय चाहन्छन् रामचरण

रणवीर-श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

कलाकार संघमा निरौला बिजयी

अस्मिता अधिकारीको ‘मखमली’मा कुन्साङ र मिरुनाको प्रेम

नेपाल म्युजिक एण्ड फेसन अवार्डको आवेदन खुला

१२ जेठबाट दर्शकमाझ टुल्की

५ चैतबाट फ्लोरमा जय हो

%d bloggers like this: