सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गोपाल योञ्जन स्मृति पुरस्कार गायक प्रकाश श्रेष्ठलाई

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यो वर्षको गोपाल योञ्जन स्मृति पुरस्कार वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ ।

गोपाल योञ्जनको ७६औं जन्मजयन्तीका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सम्मानित गरिएको हो ।

शुभारम्भ द म्यूजिकल जर्नीले गरेको कार्यक्रममा गोपाल योञ्जनका विभिन्न गीत–संगीत प्रस्तुत गरिएको थियो ।

नेपाली गीत–संगीतका हरेक विधामा आफ्नो गला, कला र शब्दका माध्यमबाट उत्कृष्ट छाप छाडेका योञ्जनको २०५४ सालमा ५४ वर्षको उमेरमा निधन भएको थियो ।

‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘धेरै छ गर्नु स्वदेशको सेवा’, ‘बनेको छ पहराले यो छाती मेरो’जस्ता कालजयी गीतमा स्व. योञ्जनले स्वर दिएका छन् । स्वरसम्राट नारायणगोपालले गाएका थुप्रै गीतमा उनको संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

चलचित्रमा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

‘लालीबजार’ प्रदर्शनमा

ल्वाङगाउँमा ‘सिनेमा संवाद’

जेठ ८ देखि ‘मितज्यू’ प्रदर्शनमा आँउदै, दयाहाङ-सौगात जोडी फेरि पर्दामा

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद

शाहरुखको नयाँ फिल्म ‘किंग’ ले रिलिज अघि कमायो २५० करोड

चलचित्र पत्रकार सङ्घको अध्यक्षमा पुनः बलामी