सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कुन-कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ? थाहा पाउनुहोस यसरी ।

२०८० बैसाख ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भन्छन्, यौन विना सृष्टी सम्भव हुँदैन् । सन्तान उत्पादनका लागि मात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नका लागि यौनको आवश्यकता गर्दछ । यसको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने धेरै आनन्द लिन सकिन्छ ।

सहवास गर्दा २ जना मध्य एक जना सन्तुष्ट हुन सकेन् भने सम्बन्ध दिगो रहन सक्दैँन् । त्यसकारण आफ्नो साथीलाई आनन्द दिनको लागि विज्ञसँग परामर्श लिन जरुरी हुन्छ । जानकारी अनुसार महिलाहरुको राशि अनुसारको सहवासको चाहाना पनि फरकफरक हुने गर्दछ ।

राशिहरुमा पहिलो मेष रहेको छ । मेष राशि हुने महिलाको मुख र निधार संवेदनशील हुन्छ । यी महिलाको मुख र निधारमा चुम्बन गरियो भने चाँडै सहवासका लागि तयार हुने गर्छन् । उनीहरु रातो रंगप्रति निकै आकर्षित हुने गर्दछन् ।

वृष राशिका महिलाहरु धेरै रोमान्टिक हुने गर्दछन् । यिनीहरुलाई यौनसम्पर्कका लागि तयार हुनका लागि समय लाग्छ । उनीहरुको गर्धन संवेदशील हुने भएकाले साथीले गर्धनमा चुम्बन गरेपछि चाँडै सम्भोगका लागि तयार गर्न सकिन्छ ।

मिथुन राशिका महिलाहरु यौनसम्पर्कका लागि सधै सक्रिय रहने गर्दछन् । यिनीहरुको हातमा चुम्बन गर्दा उनीहरु उत्तेजित हुन्छन् ।

कर्कट राशि भएका महिलाहरु निकै भावुक र संवेदशील हुन्छन् । सहवासमा खासै रुचि नभएका कारण उनीहरुले भरपुर आनन्द लिन सक्दैनन् ।

सिंह राशिका महिलाहरु देखावटी वस्तुमा निकै आकर्षण हुन्छन् । यिनीहरुको पिठ्यु सहवासका लागि संवेदनशील हुने गर्दछ ।

कन्या राशि भएका महिलाहरु आफ्नो यौन इच्छालाई चाँडै बाहिर निक्लन चाँहदैनन् । तर भित्रभित्रै सहवासको इच्छा हुन्छ । पेट संवेदनशील अङ्ग भएका कारण पेटमा चुम्बन गर्दा चाँडै उत्तेजित हुने गर्छन् ।

तुला राशिका महिलाहरु सहवासका लागि छिटै तयार भैसक्छन् । उनीहरुलाई सहवासको समयमा कुरा गरेको मन पर्दैन् । पिठ्युको तल्लो भाग संवेदनशील हुने भएकाले सो ठाउँमा चुम्बन गर्दा उनीहरु यौनसम्बन्धका लागि तयार हुन्छन् ।

वृश्चिक राशि हुने महिलाहरु सम्भोगका लागि निकै संवेदनशील हुने गर्दछन् । उनीहरुलाई मसाज मन पर्ने भएकाले मसाजपछि चाँडै उत्तेजित हुन्छन् ।

धनु राशि भएका महिलाहरुलाई रमाईलोका लागि एकान्त ठाउँ मनपर्छ । सो राशिका महिलाहरुलाई सहवासका गीत तथा भिडियोहरु देखाएपछि चाँडै उत्तेजित पार्न सकिन्छ ।

मकर राशि भएका महिलाहरुका खुट्टा निकै संवेदनशील हुने भएकाले सो ठाउँमा चुम्बन गर्दा चाँडै सम्भोगका लागि तयार भैसक्छन् ।

कुम्भ राशि भएका महिलाहरुको काँध संवेदनशील हुन्छ । उनीहरुको काँध तथा कुहिनोमा चुम्बन गर्यो भने यौनसम्पर्कका लागि तयार हुन्छन् । उनीहरुलाई रातिको समयमा नुहाएर सहवास गर्न मनपर्छ ।

मीन राशि भएका महिलाहरुलाई आँखामा आँखा जुधाएर हेर्न मनपर्छ । यिनीहरुको कुरकुच्चा निकै संवेदनशील हुने भएकाले सो ठाउँमा मसाज गरेर चाँडै तयार पार्न सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

नर्वेमा भेटियो समुन्द्र मुनी ज्वालामुखी

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानले आत्महत्या गरे

उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्ने, सुरक्षित तरिका सहित !

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

स्तन चाहेजति ठूलो कसरी बनाउने ? यो उपाय अपनाउनुहोस्

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग