सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यि हुन् यौन क्षमता बढाउने ११ घरेलु खानेकुरा

२०७७ जेठ १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: याैन क्षमता बढाउने चाहाना हरेकलाइ हुन्छ । तरपनि हामिले यस बिषयमा ध्यान दिएका हुदैनाै । आज हामिले केहि घरेलु उपाय बारे जानकारी दिदैछाै । यी घरमै पाइने चिजहरू नियमित खाँदा याैन क्षमतामा बृद्धि हुने अनुसन्धानबाट पनि देखिएको छ ।

खरबुजा

खरबुजामा सिटुलाइन नाम गरेको एमिनो ए’सिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र पार्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ ।

अदुवा

अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्त’सञ्चार तीव्र हुन्छ । से’क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

एभोकाडो

एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ ।

तुलसी

तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौन हार्मोनको उत्सर्जन बढ्छ ।

लसुन

लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा र’क्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग नियमित गर्नुपर्छ ।

बदाम

बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ’नांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।

कुरिलो

कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्र’ममा चरमोत्कर्षमा चाँडै पुग्न सघाउ पुर्‍याउँछ ।

केरा

केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का’मोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स’ हा’र्मोन बढाउने गर्छन् ।

अण्डा

अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से’क्स हा’र्मोनसहित समग्र हा’र्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।

रातो खुर्सानी

रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज हुन्छ । यसबाट र’क्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौन जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ ।

फर्सीको बियाँ

फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन् । यसले हा’र्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ । एजेन्सिको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई