सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

महिलाको निप्पलबारे ६ रोचक तथ्य

२०७७ जेठ १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: महिलाको आकर्षणको प्रमुख केन्द्रविन्दु उनीहरुको वक्षस्थललाई मानिन्छ । अध्ययनका अनुसार कुनै पनि युवतीलाई भेट्दा ८० प्रतिशत पुरुषको पहिलो नजर उनको वक्षस्थलमा ठोकिन्छ ।

पुरुष र महिलाबीचको यौन क्रिडामा पनि वक्षस्थलको ठूलो भूमिका हुन्छ । वक्षस्थलको पनि केन्द्रका रुपमा निप्पललाई लिइन्छ । आज हामी तपाईहरुलाई महिलाको वक्षस्थल र निप्पलसँग सम्वन्धित केही रोचक जानकारीहरु दिने छ‌ौं ।

तथ्य-१

जब पुरुष पार्टनरले महिलाको निप्पललाई खेलाएर उत्तेजित तुल्याउँछन्, त्यसले महिलालाई मदहोश बनाइदिन्छ । यसबाट जोडीबीचको प्रेमको बन्धन झन् बलियो हुन्छ । तर, निप्पललाई जथाभावि चलाउनु हुँदैन । महिलाको संवेदनशीलतालाई बुझेर कोमल हातले चलाउनुपर्छ ।

तथ्य-२

महिलाको निप्पल उनीहरुका उत्तेजनाको एउटा केन्द्र हो । यसको वैज्ञानिक कारण छ । मस्तिष्कले जननेन्द्रिय उत्तेजना र निप्पलको उत्तेजनालाई उस्तै रुपमा बुझ्ने गर्छ ।

तथ्य-३

२० प्रतिशत महिलाहरु केवल निप्पलको -त्तेजनका भरमा चरमोत्कर्षमा पुग्न सक्छन् । त्यसैले तपाईं पनि आफ्नो पार्टनरलाई चरम आनन्द दिन चाहनुहुन्छ भने उनको निप्पलको भरपुर सदुपयोग गर्नुस ।

तथ्य-४

तीव्र निप्पल उत्तेजनाले महिलाको मस्तिष्कमा केही परिवर्तन ल्याइदिन सक्छ । कुनै पनि पुरुषले महिलालाई यौन सम्वन्धका लागि तयार पार्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै निप्पललाई उत्तेजित तुल्याउनु हो ।

तथ्य-५

एक अध्ययनका अनुसार सँधै घोप्टो परेर सुत्दा वक्षस्थलको आकार बिगि्रन सक्छ । त्यसैले कोल्टे फर्केर वा उत्तानो परेर सुत्नु उपयुक्त हुने अध्ययनको सुझाव छ ।

तथ्य-६

एक अध्ययनअनुसार महिलाको तुलनामा पुरुषले भित्री वस्त्रको विज्ञापन धेरै हेर्छन् र ब्रा बिक्री गर्ने वेबसाइटमा छिर्छन् । एजेन्सिको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई