शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः काठमाडौँको गौरीघाटमा छठपर्व मनाउन सरसफाई गरिँदै । पशुपतिनाथ क्षेत्रमा पर्ने गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षक रूपमा सिँगारेर छठ घाट निर्माण गरी छठपर्व मनाइने गरिएको छ । तस्बिर : नवीन पौडेल/रासस