सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकपको उपाधि हात पारे पछि अष्ट्रेलियाको खुसी (फोटोफिचर)

२०८० मंग्सिर ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो ।

अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले योसहित छैठौं पटक विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

त्यस्तै यसअघि १९८३ र २०११ को विश्वकप जितेको भारत दोस्रो पटक उपविजेता बनेको छ । यसअघि २००३ को विश्वकपमा भारत उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

प्राकृतिक विपदमा सेनाको मन जित्ने उद्दार (तस्वीरमा हेर्नुहोस्)

‘केटिएफटी जर्नल’ विमोचन गर्दै प्रधान सेनापति सिग्देल

राष्ट्रपति पौडेल नारायणी पुलको उद्घाटन गर्नुहुँदै

फोसिल फ्युलमुक्त संसदीय सञ्जाल कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जे देखियो (तश्वीरमा हेर्नुहोस्)

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

राष्ट्रपति पौडेलद्वारा प्रधान सेनापति सिग्देललाई दर्जानी चिन्ह प्रदान

मुस्ताङको प्राकृतिक सौन्दर्य

पलेशाको भव्य स्वागत (फोटो फिचर)

दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च (फेम्बोसा)को बुधबार काठमाडौँमा आयोजित १२औँ बैठक {फोटोफिचर}

कुशे औँसी–देवघाटधाम