सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिबन्धित विप्लव समुहका गोरखा ईन्चार्ज र सेक्रेटरी राजधानीबाट पक्राउ

२०७६ भाद्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका गोरखा जिल्ला ईन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाहिरबाट पक्राउ गरेको छ ।

सुप्रभा भट्टले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा विहिबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले छोड्ने आदेश दिएपनि प्रहरीले गेटबाहिर बाटै पुन पक्राउ गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त ईजलासले कुमाल र भट्टलाई राजनीतिक आस्थाका अधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले दुबैजनालाई पुनः अर्को घटनामा संलग्नता रहेको भन्दै अनुसन्धानको लागी रामशाहपथबाट पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास