सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँके घटनालाई लिएर काँग्रेसले सानेपामा पत्रकार सम्मेलन गर्ने

२०७६ भाद्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसले मंगलबारदेखी शुरू गरेको दोस्रो राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा भएको कार्यक्रममा सत्तारूढ नेकपाका कार्यकर्ताहरूले हस्तक्षेप गरी बाँकेका सभापती लगायत माथी गरेको सांघातिक आक्रमणको बिरोधमा पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा राख्ने भएको छ ।

शुक्रबार दिउसो १ बजे पत्रकार सम्मेलन मार्फत काँग्रेसले सत्तारूढ (नेकपा)का कार्यकर्ताहरू अराजक भई बाँके सभापति किरण कोइराला सहितका नेताहरूमाथि आक्रमण गरेपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

बिहिबार बाँकेमा भएको आक्रमणमा परी कांग्रेसकी जिल्ला सभापति किरण कोइरालाको हात भाँचिनुका साथै अन्य केही कार्यकर्ताहरू समेत घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

जब फेवातालमा डुङ्गा पल्टियो…

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

बेलौरीमा अतिक्रमित संरचना हटाइयो