काठमाण्डौ: कुनैबेला कुशल ब्याले नर्तक बन्ने सपना देखने गरेकी स्पेनका ३६ वर्षीया महिला याएला भोन्कले लकडाउनका बेला शुरु गरेको अलि अश्लिल देखिने क्यारियरले उनलाई मालामाल बनाएको छ ।
हेग स्थित प्रतिष्ठित रोयल कन्जर्भेटरी अफ ब्यालेटमा अध्ययन गरेकी उनको अनौठो खाले पेशाले कोराना भाइरसकोे लकडाउनको बेला पनि मासिक ७५ हजार पाउन्ड कमाउन सहयोग गरेको छ । नाच्न छोडेकी उनले सेक्सी तस्वीरहरु खिचाएर बेचन थालेकी हुन् । साथै उनले अनलाइनमा आफ्नो अन्डरवियरको पनि व्यापक प्रयोग गर्न थालेकी छन् ।
यसरी रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन् ‘मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्ड रवियर, मोजा र गन्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन् ।
मलाई वासिंग मेसिनको पनि आवश्यकता छैन । लुगा मैलो भएपछि बेच्ने र नयाँ लुगा किनेर ल्याउने । ब्याले नृत्य सिक्दा शरिर निकै लचकदार भएको फाइदा उठाइ रहेकी छु । किन भने मेरा प्रशसकहरु मलाई योगाका उत्ताउला पोजहरु दिन कर गरिरहन्छन्- उनले भनिन । एजेन्सीको सहयोगमा
