सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संगीतकार अम्बर तुम्बापो सुब्बाको फिमेल भर्सन ‘लाग्थ्यो तिमी’ सार्वजनिक

२०८० फागुण ३, बिहिबार

काठमाडौं, ३ फागुन । संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक गरिएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ ।

भिडियोमा बानिका प्रधानको अभिनय छ भने उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । योगेश दाहालको छायांकन, निर्देशन र सम्पादन रहेको छ ।

‘लाग्थ्यो तिमी’ ओर्जिनल गायक सन्तोष लामाको हो । उनको एल्बम एम्बर १ को लागि गाइएको थियो ।

भिडियाे निर्माता किलाइट माेसन पिक्चर र द ड्रिम टिम लिडिङले स्पाेन्सर गरेका हुन् ।

गीतकाे लिंक : https://youtu.be/3qTETG6tYpE?si=n8-XXA4jMv2h0rkk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)