सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१२ बुँदे सहमती गर्दै CTEVT मा कार्यरत कर्मचारीहरूको आन्दोलन स्थगित (सहमति पत्र सहित)

२०७६ भाद्र ३१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाण्डौः आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बिच १२ बुँदे सहमति भएको छ । मंगलबार दुबै पक्षबिच उक्त सहमति भएसँगै राष्ट्रिय कर्मचारी संगठनले जारी राखेका चरणबद्ध आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएको हो ।

राष्ट्रिय कर्मचारी संगठन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) केन्द्रिय समितिले विभिन्न मितिमा ११ बुँदे मागहरू राखी गर्दै आएको चरणबद्ध आन्दोलनका सम्बन्धमा  कार्यरत कर्मचारीहरूको सम्बन्धमा मंगलबार १२ बुँदे सहमति भइ आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएको छ ।

CTEVT ब्यबस्थापनसँग मिति २०७५/०६/२१ र २०७६/०२/१३ गते भएको सहमतिका सम्बन्धमा  कार्यान्वयन हुन नसकेका बुँदाहरूलाइ यथाशिघ्र कार्यान्वयन गर्ने, सेवा प्रवेशदेखी हालसम्म परिषदको केन्द्रिय कार्यालय भन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा तत्काल खटाउने र बाँकीको हकमा क्रमशः बढी अवधि परिषद् कार्रयालय बसेका कर्मचारीबाट प्रदेश कार्यालय तथा शिक्षालय खटाउने लगायतका मुख्य मागहरू पुरा गर्ने सहमति भएको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेज बहादुर खत्री बताएका छन् ।

कर्मचारी संगठनले ११ बुँदे मागहरू सहित भदौ २५ गतेदेखी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT को परिसरमा पाल तथा ब्यानर टाँगी धर्ना दिदै आएका थिए ।

आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बिच भएको १२ बुँदे सहमति जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

एक महिनामा नै ४५० रूपैयाँ बढयाे ग्याँस सिलिन्डरकाे भाउ, अब प्रति सिलिन्डर २११० रूपैयाँ

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु