सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यस्तो छ सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्धा’ को टिजर (भिडिओ)

२०८० फागुण ७, सोमबार

काठमाण्डौः बलिउड अभिनेता सिद्वार्थ मल्होत्रा अभिनीत फिल्म ‘योद्धा’ को टिजर सार्वजनिक भएको छ।

सोमबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक प्लेन हाईज्याक गरेको देख्न सकिन्छ। केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो। दुबईमा प्लेनबाट १३ हजार फिटको उचाइबाट पोस्टर सार्वजनिक गरेर फिल्मले नयाँ रेकर्ड राखेको छ।

पुस्कर ओझा र सागर अम्बरेले निर्देशन गरेको फिल्ममा सिद्धार्थसँगै राशि खन्ना र दिशा पाटनीको अभिनय छ। सिद्धार्थ र दिशाले पहिलोपटक एकसाथ काम गरेका हुन्।

यो फिल्म मार्च १५ देखि प्रदर्शन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)