सदाबहार खबरको रफ्तार ....
श्रावण १२, २०८१ शनिबार
July 27, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आलोकश्रीले सार्वजनिक गरे ‘मेरो मुस्कान’

२०८० चैत्र १०, शनिबार

काठमाण्डौः संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् ।

सञ्जु अधिकारीको शब्द रहेको गीतमा डेभिड शंकर र अस्मिता अधिकारीले स्वर दिएका छन् । प्रेम जोडीले एकअर्काको प्रशंसा गरेको शब्दहरु समेटिएको गीत निकै कर्णप्रिय छ ।

गीत लिरिकल भिडियो निर्माण गरेर बाहिर ल्याइएको हो । गीत आफ्ना अघिल्ला गीतहरु जस्तै सबैको मनमा बस्न सफल हुने विश्वास संगीतकार आलोकश्रीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ ‘नम्बरी सुन’को ट्रेलर

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

यस्तो छ राजनराज सिवाकोटीको नेवाः फ्युजन गीत (भिडियो)

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

प्रतिनिधिसभा बैठक सुरू {लाईभ}