सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

२०८१ बैसाख १६, आइतबार

काठमाण्डौः बलिउड अभिनेता साहिल खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार छत्तीसगढको चर्चित अनलाइन महादेव सत्ता एप प्रकरणमा उनलाई बस्तरबाट पक्राउ गरिएको हो। साहिल खानविरुद्ध यो अनलाइन सट्टेबाजी एपको वेबसाइट चलाएको र प्रचार गरेको आरोप छ।

बस्तर प्रहरीले यसको पुष्टि गरेको छ। पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए तर अदालतले याचिका खारेज गरिदिएपछि उनी बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए।
पक्राउ परेपछि अभिनेता खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै साहिलले भनेका छन्, ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ।’

भिडिओः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)