सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दशैंमा बाहिरिने यात्रुका लागी अग्रिम टिकट (बुकिङ्ग) खुला

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ :  यातायात व्यवस्था विभागले राजधानीबाट दशैँमा बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार आइतबार बिहान १० बजेदेखी टिकट बुकिङ खुला गरेको हो ।

बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच समेत गरिएको विभागको दावी छ । हमालका अनुसार असोज १० गतेबाट सुरु गर्ने भनिएको नागरिक सहायता कक्ष टिकट बुकिङसँगै आजैदेखी सुरु भएको बताएका छन्  ।

उपत्यकाका काठमाण्डौ र भक्तपुरका विभिन्न स्थान (गौशाला, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगा) बाट टिकट बुकिङ खुला रहनेछ । टिकट काउन्टर रहेका स्थानमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ । यसको साथै दशैँका बेला टिकट लिन यात्रुहरुलाई सजिलो होस भनेर यातायात व्यवस्था विभागबाट अनुगमन टोली र नेपाल प्रहरीले सादा पोशाकमा प्रहरी खटाई सकेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना