सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साम्राज्ञी,भुवन ‘वाकयुद्ध’ साम्राज्ञीले चरित्र हत्या गरेको केसीको दावी (पत्रसहित)

२०७७ असार १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा र भुवन केसी अहिले ‘वाकयुद्ध’ मा छन् ।

साम्राज्ञीले इन्स्टा भिडियो मार्फत पहिलो चलचित्र ‘ड्रिम्स’ सुटिङमा पानी समेत खान नपाएको कुरा सार्वजनिक गरेपछि भुवन केसीले सामाजिक सञ्जाल फेशबुक मार्फत आफुले ब्रेक दिएको भन्दै जुनखालमा खायो त्यहि प्वाल पार्ने भन्दै अर्ति उपदेश दिए ।

भुवनको अर्तिले काम गरेन साम्राज्ञीले अर्को भिडियो मार्फत जापानमा आयोजित एक कार्यक्रममा भुवनले दुब्र्यबहार गरेको कुरो सार्वजनिक गरिन् । प्रतिउत्तरमा भुवन केसीले कलाकार संघ गुहारेका छन् ।

कलाकार संघलाई ‘छानबिन गरि पाउँ’ भन्दै लेखेको चिट्ठीमा केसीले साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको दावी गरेका छन् । साम्राज्ञीको कारण आफ्नो मात्रै नभएर आम चलचित्रकर्मीको बद्नाम भएको दावी भुवनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई