सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)

२०८१ जेठ २८, सोमबार

काठमाण्डौः बिनय ढुंगेलको स्वरमा रहेको गीत ‘ए बालेन आईदेउन ’ सार्वजनिक भएको छ ।

बिनय ढुंगेलकै शब्द, संगीत र नरेन्द्र बियोगिको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बिनय ढुंगेलकै निर्देशन रहेको गीतको भिडियोमा बिनय ढुंगेल र शिला गजुरेलको अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका छन् ।

पछिल्लो समयको नजर अन्दाज गर्दै ए बालेन आईदेउन अब तिम्रै मात्र भर छ अन्य नेताले केहि गर्न सक्दैन भन्दै अल्हिलेको समय सन्दर्बिक रहेको गीत आफ्नै युटुब च्यानल बाट बजारमा आएको हो ।

दर्जनौ गीत बजारमा ल्याईसकेका गायक बिनय ढुंगेलको यस गीत ले सबैको मन जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

यस्तो छ राजनराज सिवाकोटीको नेवाः फ्युजन गीत (भिडियो)

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

प्रतिनिधिसभा बैठक सुरू {लाईभ}

‘लण्डन टु पेरिस’ को डान्सिङ नम्बर ‘सुवी डु’ सार्वजनिक

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक