सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘बाहुबली’ को कटप्पामा पहिलो प्रस्ताव सञ्जयलाई

२०७७ असार ३०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बलिउडका सुपरहिट चलचित्रमध्ये एक ‘बाहुबली’ र यसका पात्रहरूले पनि निकै चर्चा पाएका थिए । जसमध्ये एक पात्र ‘कटप्पा’ पनि हो । यसको भूमिका साउथ अभिनेता सत्यराजले निभाएका थिए ।

अहिले सुन्नमा आएको छ कि यो चर्चित पात्रको पहिलो रोजाइमा अभिनेता सञ्जय दत्त थिए । ‘कटप्पा’को भूमिकाका लागि संजयलाई प्रस्ताव पनि गरिएको थियो । तर, त्यो समयमा सञ्जय जेलमा भएका कारण उनले यो भूमिका छोडेका थिए ।

यद्यपि सत्यराजले यस पात्रलाई अमर बनाउन कुनै कसर छोडेनन् । अन्ततः ‘बाहुबली’ भन्ने बितिकै दर्शकले ‘कटप्पा’लाई पनि सम्झिन थाले । नवभारत टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई