सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राजकुमार रावको ‘फिल्म’‘नेटफ्लिक्स’मा रिलिज हुँदै

२०७७ श्रावण १, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अनुराग बसुको डाइरेक्सनमा बनेको फिल्म लुडोको एक सीन शेयर गर्दै बलिउड अभिनेता राजकुमार रावले आफ्ना फ्यानहरुलाई खुशी दिएका छन् ।

मोशन फोटोमा तपाईले राजकुमारलाई फरक लुकमा देख्न सक्नुहुनेछ । उनको साथमा फातिमा सना सेख रहेकी छन् ।

राजकुमार राव र फातिमा सना सेख स्टारर फिल्म लुडो नेटफ्ल्क्सिमा आउने भएको छ । यो कुराको जानकारी अभिनेता राजकुमार रावले स्वयं दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई