सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फ्रेन्च लिग वानमा पिएसजीको विजयी शुरुवात

२०८१ भाद्र १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न यस सिजनको फ्रेन्च लिगको पहिलो खेलमा पिएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक एक गोल गरेका थिए । त्यस्तै ले हार्भेका लागि एक गोल गाउटियर लिओरिसले गरेका थिए ।

यो जित पछि पिएसजीले महत्वपूर्ण ३ अंक जोडेर सिजनको शुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

झापा महिला गोल्डकपमा आर्मीको गोलवर्षा, भारतीय टोलीमाथि १०–० को जित

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

कुशलको अर्धशतक र सन्दीपको घातक बलिङ, यूएईमाथि नेपालको शानदार जित

एसियन राइजिङ स्टार्समा युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

एसिया कप राइजिङ स्टार : यूएईसँग आज नेपालले दोस्रो खेल खेल्दै

दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

एनपिएल फाइनलः सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि