सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गायक तथा संगीतकारओम र अन्नुको गीत ‘प्रेमकथा’को भिडियो सार्वजनिक

२०८१ भाद्र १६, आइतबार

काठमाण्डौः गायक तथा संगीतकार ओम सुनार र गायिका अन्नु चौधरीको स्वर रहेको गीत ‘प्रेमकथा’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा विमल अधिकारी र काजल क्षेत्रीले अभिनय गरेका छन् । पछिल्लो समय पाश्र्वसंगीत एवं गायनमा चम्किँदै आएका ओमकै म्युजिक एरेञ्ज रहेको यस गीतलाई शेर साउदले लेखेका हुन् भने संगीत पनि उनले नै गरेका हुन् ।

‘प्रेमकथा’ गीतको यो भिडियो पनि फिल्मीशैलीमै निर्माण गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो )

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)