सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यसपालिको साउनमा पशुपतिको मूल मन्दिर खुलेन (फोटो फिचर)

२०७७ श्रावण ५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साउनको पहिलो सोमबारे औंसीमा कोभिड-१९ को महामारीका कारण बन्द गरिएको मन्दिर तथा देवस्थल अझै खुला गरिएको छैन ।

सरकारले मूल मन्दिर खुला नगरे पनि सोमबार पशुपति क्षेत्रमा दर्शनार्थीहरूको भिड लागेको छ । तर साउनको पहिलो सोमबार श्रद्धालुले पशुपति मन्दिरको बाहिरपटि्ट नै पूजाआजा गरी फर्किएका छन् । पशुपतिको सबैतर्फको मूलद्वार बन्द गरिएको छ । तर श्रद्धालुहरूले पशुपति परिसरमा खुला रहेका विभिन्न मन्दिरहरूमा पूजा गरेका छन् ।

पितृहरूको पर्वको रुपमा रहेको औंसी पर्व सोमबार परेमा त्यसलाई महत्वपूर्णको रूपमा यस दिन नबोली नुहाउनु पर्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना