शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
नयाँदिल्ली, ७ मङ्सिरः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुँदै । यहाँस्थित हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो । तस्बिरः कमलकुमार बस्नेत/रासस
