शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ स्वर्णपट्टीबाट साउन ५ गते सशस्त्र टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही नगरपालिका ८ बस्ने २२ बर्षिय मनोजकुमार मण्डललाई पक्राउ गरेको छ ।
पक्राउ परेका निज मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
