सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पृथ्वी राजमार्ग बिहानैदेखी अवरूद्धः कतै लेदो, कतै जाम  

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पृथ्वी राजमार्गमा गुड्ने अधिकांस ठुला ओभरलोड गाडीहरूका कारण बिहानैदेखी सडक अवरूद्ध भएको छ ।

दैनिक रूपमा राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनहरू थानकोटदेखी सिम्लेसम्मको सडक खण्डमा अत्याधिक गाडीको दुइतर्फी चापले गर्दा सडक अवरूद्ध भएको हो ।

दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या क्रमिक रूपमा बढे पश्चात उक्त क्षेत्र भएर भित्रिने तथा बाहिरिने सवारीहरू घण्टौसम्म पृथ्वी राजमार्गमा लाइनमा बसेका छन् ।

गल्छीको भल्टारमा लेदो खसेर सडक अवरूद्ध

धादिङको गल्छी गाउँपालिका-७ बैरेनीबजार नजिक भल्टारमा सडक माथिबाट आएको लेदोले सडक पुरिदाँ बिहानै केही बेर दुइतर्फि पृथ्बी राजमार्ग अवरुद्ध भएको छ । बिहान साँढे सात बजे सडक माथिबाट खसेको लेदोका कारण उक्त सडक आधा घण्टा अवरूद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन बिहानैदेखी नै डोजरहरू परिचालन गरिएका कारण उक्त सडक सुचारू भएको धादिङ्ग स्थित पत्रकार पोषनाथ अधिकारीले जनाएका छन् । राजमार्गका अधिकांस स्थानहरूमा सडकभन्दा माथिको जग्गामा बालुवा निकालिएको कारण वर्षातका समयमा लेदो सडकसम्म आउने गरेका कारण बाटो अवरूद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह